दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ, समर्थकले राति नै बाले टायर
hamrakura.com · Tue May 19 00:00:00 GMT 2026
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोलो होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा कुनै विवरण खुलाएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)