बाढी-पहिरो प्रभावित नेपाललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा
ratopati.com · Fri Aug 28 00:30:35 GMT 2026

काठमाडाैँ। अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै प्रकारका सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
नेपालमा आएको भीषण बाढी र पहिरोका कारण हालसम्म करिब ४०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने झन्डै एक हजार मानिस अझै बेपत्ता छन्। विपद्का कारण ठूला र मजबुत भवनहरू समेत ध्वस्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)