गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु
barnanmedia.com · Fri Jul 03 15:48:21 GMT 2026

फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)