आज जनैपूर्णिमा पर्व मनाइँदै
setopati.com · Fri Aug 28 00:34:17 GMT 2026

आज जनैपूर्णिमा पर्व मनाइँदैछ।
जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)