पोखराका १० जना सम्पर्कविहीन
himalpress.com · Fri Aug 28 00:33:44 GMT 2026

कास्की- रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि पोखराका १० जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा प्राप्त जानकारीका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)