गोदावरीको बाढीमा परी च्याउ खोज्न जङ्गलतर्फ गएका दुई महिलाको मृत्यु
kendrabindu.com · Fri Jun 12 06:19:55 GMT 2026

अत्तरिया (कैलाली) । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)