मुक्तिनाथ विकास बैंकद्वारा एक हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
newsofnepal.com · Fri Jul 03 16:06:37 GMT 2026

काठमाडौं।
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत देशका विभिन्न सरकारी विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा अध्ययन सहयोग प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)