सङ्खुवासभामा गोली प्रहार गरी शिक्षकको हत्या
nepallive.com · Fri Sep 04 05:39:27 GMT 2026

काठमाडौं– सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)