त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका सञ्जय शाहले भने– सबैलाई भाग्न भन्दा भन्दै म अड्किएँ
ekantipur.com · Fri Sep 04 05:36:00 GMT 2026

त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका सञ्जय शाहले भने– सबैलाई भाग्न भन्दा भन्दै म अड्किएँ
सैनिक अधिकारीसँग कुरा गर्दै उनले भनेका छन्, कन्ट्रोल रुममा भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो । त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउनुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)