नेप्सेमा सामान्य गिरावट, कारोबार रकमले दियो सकारात्मक संकेत
kalakarmi.com · Tue May 19 10:38:01 GMT 2026

काठमाडौं- आज मङ्गलवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । बजार ६.५१ अङ्कले घट्दै २७२४.३९ विन्दुमा बन्द भएको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अङ्कले घट्दा फ्लोट इण्डेक्स ०.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अङ्कले कमजोर बनेका छन् । बजारमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)