गोदावरीको बाढीले बगाउँदा दुई महिलाको मृत्यु
kathmandupati.com · Fri Jun 12 06:27:04 GMT 2026

गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका ४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।
शुक्रबार बिहान च्याउ खोज्न जङ्गल गएका उनीहरु नदीमा बगेका हुन्। उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)