त्रिशूली–३ एबाट उद्धार गरिएका महर्जनको छाउनीमा उपचार
nepalviews.com · Fri Sep 04 05:44:37 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये महर्जनलाई यसअघि नै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)