भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
barnanmedia.com · Fri Sep 04 05:37:56 GMT 2026

भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ ।
नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार राति छैठौँ र सातौँ चरणका राहत सामग्रीसहितका उडान काठमाडौँ आइपुगेका यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)