प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षी स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ३ का दीपक थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका थापाले प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)