नागरिक लगानी कोषमा चुक्ता पुँजी १० अर्ब पुर्याइने, लगानीको दायरा विस्तार
ratopati.com · Fri Sep 04 05:50:41 GMT 2026

काठमाडौँ । सरकारले नागरिक लगानी कोषलाई थप सुदृढ र समयसापेक्ष बनाउन ‘नागरिक लगानी कोष ऐन, २०४७’ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत विधेयक संघीय संसद् सचिवालयमा बिहीबार दर्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)