सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो
onlinekhabar.com · Fri Sep 04 05:52:39 GMT 2026

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिएका छन् ।
गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरूसहित लेखेका छन्, ‘३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)