पोखराको फेवातालमा कार खस्दा दुईको मृत्यु, दुईको उद्धार
ekantipur.com · Fri Sep 04 05:58:36 GMT 2026

पोखराको फेवातालमा कार खस्दा दुईको मृत्यु, दुईको उद्धार
कार अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको प्रहरीले जनाएको छ । तालमा खसेको कारलाई बिहान सवा ६ बजे क्रेनको सहायताले बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदामको हाताभित्र राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)