आजदेखि नुवाकोटमा ९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता
setopati.com · Fri Jun 12 06:48:00 GMT 2026

ऐतिहासिक तथा सांस्कृतिक जिल्ला नुवाकोटको विदुर नगरपालिकामा आजदेखि '९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३' सुरू हुँदैछ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा हुने प्रतियोगितामा देश तथा विदेशबाट छनोट भएका १८ उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)