राष्ट्र बैंकले जारी गर्यो आजको लागि विदेशी मुद्राको विनिमयदर
kendrabindu.com · Fri Aug 28 00:35:16 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)