तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते
nepalipatra.com · Sun May 18 03:06:59 GMT 2025

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)