पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक पदक, दावा सोनामले दिलाए पहिलो कास्य
lokaantar.com
भियतनामको दानाङमा जारी तेस्रो पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपाली खेलाडी दावा सोनाम शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै नेपाललाई पहिलो पदक दिलाएका हुन्।
३० अगस्टदेखि ६ सेप्टेम्बरसम्म सञ्चालन भइरहेको प्रतियोगितामा दावाले पहिलो दिनमै उत्कृष्ट प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)