अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
barnanmedia.com · Fri Sep 04 06:14:56 GMT 2026

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरूको तस्बिरले भरिएको छ । कोही आफन्तको तस्बिर बोकेर हिँडिरहेका छन्, कोही उद्धार गरेर ल्याइएका व्यक्तिहरूको विवरण खोजिरहेका छन् ।
कसैको आखाँमा आशा छ भने कसैको मुहारमा थकान । तर, सबैको साझा खोज छ, बेपत्ता भएका आफन्तको खबर पाउने । माथिको शब्द दृश्य महाराजगन्जस्थित टिचिङ अस्पतालको हो । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरुका आफन्तजन खोजी गर्दै अस्पतालको परिसरमा दौडधुप गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)