अन्तर्राष्ट्रिय क्रिकेटमा स्मृति मन्धनाको नयाँ रेकर्ड
baahrakhari.com · Fri Sep 04 06:21:00 GMT 2026
काठमाडौं । भारतकी ब्याटर स्मृति मन्धना अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन बनाउने महिला खेलाडी बनेकी छन् ।
शुक्रबार मन्धनाले जारी एसिया कपमा हङकङविरुद्धको खेलमा १२४ रन बनाएसँगै उनले १० हजार ८८० रनको कीर्तिमान कायम गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)