गोबी मरुभूूमिबाट अर्गान डोनेसनको सन्देश फलाउँदै नेपाली
annapurnapost.com · Fri Jun 12 07:15:55 GMT 2026

हङकङ : मंगोलियाको विशाल मरुभूमि गोबीमा मे २६ बाट ३१ सम्म गोवी डेजर्टे रिवर्थ जोर्नी सम्पन्न गरिएको छ। ३४ जना सहभागी भएको यात्रामा हङकङ अल्पसंख्यक जातिको प्रतिनिधित्व गर्दै नेपालीहरू सामाजिक कार्यकर्ता मेरिना राई, सारा राई, अन्य मुलुकहरूबाट साविहा मरियम, महम्मद बाबिजिय, जाहिद फरिय ज्यादीलगायत स्थानीय चाइनिजहरू, अर्गान डोनर, सर्भाइभर, मेडिकल डाक्टर, नर्स, रिटायर्स कस्टम अफिसर, पुलिस अफिसर, विद्यार्थीको सहभागिता रहेको थियो।
एचकेटियसए (हङकङ ट्रान्सप्लान्ट स्पोर्टस् एसोसियसन)को सहयोगार्थ (जीपीसीसी) पिस फार्मले आयोजना गरेको रिवर्थ यात्रामा करिब एक मिलियन हङकङ डलरको सहयोग कोष रकम संकलन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)