भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत
khabarhub.com · Fri Sep 04 06:36:30 GMT 2026

नयाँदिल्ली – भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताएका छन् । उनले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र शुल्कलाई भारतमाथि दबाब सिर्जना गर्ने रणनीति भन्दै आलोचना गरे।
उनले भारतले आफ्नो राष्ट्रिय हितअनुसार ऊर्जा खरिदसम्बन्धी निर्णय गर्न सक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)