प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
setopati.com · Fri Sep 04 05:53:00 GMT 2026

महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गरेको छ।
उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका स्थानहरूमा अकल्पनीय र अत्यधिक मात्रामा जनधनको क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)