गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
setopati.com · Fri Sep 04 06:38:42 GMT 2026

गरिमा विकास बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत)वितरण गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)