भरतीय पर्यटक चढेको कार फेवातालमा खस्यो, दुईजनाको मृत्यु
annapurnapost.com · Fri Sep 04 06:36:40 GMT 2026

पोखरा : भारतीय पर्यटक सवार कार फेवातालमा खस्दा दुईजनाको मृत्यु भएको छ। शुक्रबार बिहान नियन्त्रण गुमाई फेवातालमा कार खस्दा दुईजना भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ।
कार दुर्घटनामा परी भारत बिहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र सोही ठाउँका वर्ष २६ का प्रियान्सु पाण्डेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)