यी ५ गुण भएका व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैनन् - चाणक्य नीति
lokaantar.com · Fri Jun 11 15:55:00 GMT 2021
भनिन्छ कि सफलता तथा असफलताको बीचमा यस्तो बिन्दु हुन्छ, जब तपाई न धेरै बढी सफल हुन सक्नुहुन्छ, न त धेरै असफल नै ।
त्यसो त सबै व्यक्ति सफल हुन चाहन्छन् । तर हामीमध्ये धेरै व्यक्ति यो सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता धेरै कुरा उल्लेख गरेका छन्, जसलाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)