जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु
nepalnews.com · Fri Jul 03 17:38:24 GMT 2026

काठमाडौँ । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज मुड्केचुला गाउँपालिका-४ इलामा आयोजित कार्यक्रमका बीच सुरुङ निर्माणको शुभारम्भ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)