महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार
nepalnews.com · Tue May 19 12:21:14 GMT 2026

जलेश्वर। ‘जेन-जी’ आन्दोलनको मौका छोपी २४ भदौ २०८२ मा महोत्तरी कारागारबाट भागेका कैदीबन्दीमध्ये २५० जना कैदीबन्दी अझै फरार रहेका छन्।
गत २३ र २४ भदौमा देशभर चलेको जेनजी आन्दोलनको मौका छोपी २४ भदौमा महोत्तरीको सदरमुका मजलेश्वर नगरपालिका-२ मा अवस्थित जलेश्वर कारागार तोडेर भागेका सबै ५७६ जना कैदीबन्दीमध्ये ३२६ जना फर्किसकेका छन् भने २५० जना अझै फर्किन बाँकी रहेको जेलर अशोककुमार क्षेत्रीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)