आर्थिक सुशासनमा अब्बल बन्दै शून्य बेरुजुमा सोलुदूधकुण्ड
gorkhapatraonline.com · Tue May 19 12:26:49 GMT 2026

दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका आर्थिक वर्ष २०८१-८२ मा आर्थिक सुशासनमा अब्बल बन्दै बेरुजु शून्य प्रतिशत बनाएको छ । अघिल्लो वर्ष बेरुजु कम गर्दै कोशी प्रदेशमा पहिलो र नेपालकै दोस्रो कम बेरुजु भएको नगरपालिकाले यस वर्ष बेरुजु प्रतिशत शून्यमा झारेको हो ।
नगरपालिकाको कुल एक अर्ब ६९ करोड ६३ लाख २६ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा शुन्य प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)