सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन
khabarhub.com · Tue May 19 12:23:18 GMT 2026

महेन्द्रनगर – खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवेदन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)