रूपन्देही सुपरलिगः मेलवर्नलाई हराएपछि जेआरलाई रेलिगेशनबाट जोगिने आश
nepalpress.com · Tue May 19 12:22:26 GMT 2026
रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ ।
उसले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले हराउँदै जित निकालेको हो । हारका बाबजुत मेलवर्न सेमिफाइनल पुगिसकेको छ भने आजको जितले जेआर रेलिगेशनबाट जोगिने झिनो आशा अझै बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)