नीतिगत सुधारका लागि पूर्वाधार समिति तयार : सभापति गजुरेल
baahrakhari.com · Fri Jun 12 07:56:27 GMT 2026

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन् ।
इप्पानको २४औँ साधारणसभा तथा ८ औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)