दीपक भट्टविरुद्ध मुद्दा चल्दा ७ जना बीमा कम्पनी नेतृत्वविहीन
ratopati.com · Fri Jun 12 08:14:15 GMT 2026

काठमाडौँ । दीपक भट्टसँग सम्बन्धित मुद्दाका कारण वित्तीय क्षेत्रका ७ जना प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) निलम्बित भएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाले दुई पुनर्बीमा कम्पनी र लघु बीमा कम्पनीहरूका प्रमुख कार्यकारी निलम्बित भएका हुन् । यसमा बीमा प्राधिकरणको नेतृत्व समेत जोडिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)