नवनियुक्त गृहमन्त्रीको करोडौं सम्पत्ति सार्वजनिक गर्न माग
bishowkhabar.com · Fri Jun 12 08:18:44 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्काले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सम्पत्ति स्रोत र सेयरबारे छानबिन गर्न गठित समितिले एक हप्ता अघि प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले हालसम्म सार्वजनिक नगरेको भन्दै उनले संसदमा प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)