विश्वकप अघि क्रोएसियाकाे जित
hamrokhelkud.com · Wed Nov 16 16:38:27 GMT 2022
बुधबार, कात्तिक ३०, २०७९
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा क्रोएसियाले जित निकालेको छ । क्रोएसियाले एसियन प्रतिद्धन्द्धी साउदी अरेबियालाइ १–० ले पराजित गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)