करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
nepalkhabar.com · Sun May 18 16:24:24 GMT 2025

काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन्।
यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो। छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो। घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)