बेरोगजार महिलालाई कपडा बुनाइ तालिम
deshsanchar.com · Sun May 18 16:45:14 GMT 2025

हुम्ला – बेरोजगार महिलालाई कपडा बुनाइ र तयारीसम्बन्धी तालिम प्रदान गरिएको छ। उक्त रातो काम्लोलगायत कपडा बिक्री राम्रो हुने भएपछि महिलालाई सीप सिकाएर स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरिएको हो।
ऊनका कपडा बुनाई तालिम सिकेको बतााउदै सहभागी प्रेममाया लामाले अब ब्यावसायिक रुपमा रातो काम्लो उत्पादन गर्ने किसिमले यो ब्यवसाय सुरु गर्ने बताइन्। तालिम उपयोगी भएको बताउदै उनले स्थानीय सीपको समेत सदुपयोग हुने जनाइन्। तालिममा सिकेका कपडा तानमा बुन्न र रङ लगाउन जानेकाले काम गर्न सहजै हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)