दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमै रहने
nepalnews.com · Tue May 19 13:09:38 GMT 2026

पर्सा। पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न पर्सा प्रहरीलाई अनुमति दिएको छ।
पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)