ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
bishowkhabar.com · Fri Jun 12 08:43:08 GMT 2026

काठमाडौं– सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु भएको एक अधिकारवादी समूह र प्रत्यक्षदर्शीहरूले बिहीबार बताएका छन् ।
सन् २०२३ अप्रिलमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सुरु भएको द्वन्द्वसँगै बढेको ड्रोन युद्ध सुडानको हिंसाको प्रमुख विशेषता बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)