६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी
nepallive.com · Fri Jun 12 08:51:25 GMT 2026

काठमाडौं – नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बालेन जस्तो राष्ट्रघाती अभिव्यक्ति दिनेलाई प्रधानमन्त्री मानेर बस्नुपरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)