गाई गौशाला प्रमुखलाई हातपात गरेका गौशालाका नगर प्रहरीविरुद्ध चलाइयो आपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा
deshsanchar.com · Fri Jul 03 15:17:40 GMT 2026

जनकपुरधाम – निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तीकुमारी पाण्डेलाई हातपात तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका नगरप्रहरीविरुद्ध आपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)