हुम्लाको श्रीनगरमा खानेपानी अभाव
deshsanchar.com · Fri Jul 03 16:45:58 GMT 2026

हम्ला – जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका– २ स्थित गाउँपालिका केन्द्रसमेत रहेको श्रीनगरमा खानेपानी समस्या चुलिँदै गएको छ। सो गाउँका लागि खानेपानी आपूर्ति गर्दै आएको योजनाको मुहानमा पानीको श्रोत कम हुनु र बृहत् खानेपानी योजनाको काम सुस्त भएका कारण खानेपानीको समस्या बढ्दै गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)