नयाँ विमानस्थल बनाउने हतारोले प्राधिकरण टाट पल्टिने खतरा
ratopati.com · Fri Jun 12 09:15:14 GMT 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपालको हवाई क्षेत्रको विकासका लागि हवाई रुटको उपलब्धता र विमानस्थल निर्माणको हालको लगानी ढाँचामा तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका छन्।
शुक्रबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा धारणा राख्दै उनले अबको हवाई नीतिले फड्को मार्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)