यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
annapurnapost.com · Fri Jun 12 09:18:32 GMT 2026

काठमाडौं : सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो।