नागरिककाे उद्धार गर्दै थिए, मेजरमा बढुवा भए
ratopati.com · Fri Sep 04 08:59:29 GMT 2026

काठमाडौँ। उद्धारमा खटिएका क्याप्टेन भरत खवास मेजरमा बढुवा भएका छन् । भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका लागि नुवाकोटमा रहेका उनी मेजरमा बढुवा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)