नेपाललाई चीनको निरन्तर मौसम तथा जलविज्ञानसम्बन्धी सूचना सहयोग
nepallive.com · Fri Sep 04 08:59:30 GMT 2026

काठमाडौं – विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले नेपालसँग आपत्कालीन मौसम तथा जलविज्ञानसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।
जलस्रोत मन्त्रालयका अनुसार चीनबाट प्राप्त हुने सूचनामा नदीमा बनेका अवरोध तथा हिमतालका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी विवरणसमेत समावेश हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)