भोटेकोशी बाढीपीडितका लागि मिर्चैया नगरपालिकाद्वारा २५ लाख ५८ हजार सहयोगको घोषणा
ratopati.com · Fri Sep 04 09:05:24 GMT 2026

सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि २५ लाख ५८ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
पालिकाका तर्फबाट ५ लाख, जनप्रतिनिधिको १५ दिनको सेवा सुविधा र कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको ५ दिन बराबरको पारिश्रमिक सहयोग गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)